पाँच सय रुपैयाँ घुस दिने कार चालक ट्राफिक प्रहरीको फन्दामा

काठमाडौँ : गलत ठाउँमा पार्किङ गरेर ट्राफिकलाई घुस दिन खोज्ने कार चालक पक्राउ परेका छन् । काठमाडौंको नयाँ बसपार्कमा निषेधित क्षेत्रमा कार पार्किङ गरेपछि छुट्कारा पाउन ट्राफिकलाई घुस दिन खोजेपछि कार चालक पुरन जिसीलाई प्रहरीले पक्राउ गरेको हो ।
नयाँ बसपार्कको बिष्णुमति पुलमाथिको सडक खण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार हेमन्तबहादुर खड्काले बा २० च २६७४ नम्बरको कारलाई सवारी तथा यातायात व्यवस्था ऐन अन्तर्गत कारवाही गर्न लाग्दा उनले पाँच सय रुपैयाँ घुस दिएका थिए ।
तर प्रहरीले घुस लिनुको साटो उनलाई पक्राउ गरेर लगेको थियो ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया