नारायणी, महाकाली र कर्णाली नदीमा पानीको बहाव बढ्ने

काठमाडौँ : वर्षाका कारण आज नारायणी, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्ने भएको छ । बाढी पूर्वामानुमान महाशाखाले महाकाली, कर्णाली र नारायणी नदीका सहायक नदीहरुमा पानीको बहाव बढ्ने जनाएको हो ।
सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, अरूण लगायतका नदीहरुमा बहाव बढ्ने महाशाखाले जनाएको छ । नदीमा बहाव बढ्ने देखिएकाले सतर्क हुन पनि बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया