ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

ग्वान्जाओ (चीन)- लोकप्रिय गायक आशिष सचिन यतिबेला चीनमा छन् । चीनको ग्वान्जाओमा आइतवार जारी गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं राष्ट्रिय महाधिवेशन २०२५ को क्रममा गायक आशिष सचिनले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका हुन् ।
एनआरएनएका सयौँ प्रतिनिधि उपस्थित कार्यक्रममा गायक आशिष सचिनले आफ्ना लोकप्रिय गीत संगीत प्रस्तुत गरेर उपस्थित नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा उनको सर्वाधिक रुचाइएको लोकप्रिय गीत दाह्री फूले वैँशमा‘गाउँदा दर्शकले वान्स मोर भन्दै हुटिङ गरेका थिए ।
कार्यक्रममा उनले दाह्री फूले वैँशमासहित एककान दुई कान, पानी बादलु, गलवन्दी पछ्यौरी तथा छमक छमक तेरी पाउजु आदि गीतहरु प्रस्तुत गरेका थिए ।

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुने

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

जुनु गौतमको 'यो माया' गीत सार्वजनिक

प्रतिक्रिया