बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत

काठमाडौँ- बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलका नेताको हैसियत गुमाएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मतविभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ ।
त्यस्तै लामाको विपक्षमा २२ मत परेको छ ।

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

नाग पञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले भने- ‘प्रकृतिको संरक्षण आजको प्…

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति यादव

नेपालमा भैँसीको मासु प्रशोधनसम्बन्धी उद्योग स्थापना गर्न चिनियाँ कम्पनी स्वीकृतः…

आज पाँच संसदीय समितिको बैठक बस्दै

प्रतिक्रिया