जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

काठमाडौँ- कोटेश्वर जडिबुटी सडकखण्डमा बुधबार पौने ९ बजे पानीटयांकर र मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीका अनुसार पानी टयांकर र मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइक पछाडि बस्ने गम्भीर घाइते भएका छन् ।
दुर्घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।

मधेसमा सङ्कटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य

ठमेलमा पटक-पटक गुण्डागर्दी गर्ने ‘सानुभाइ’ भनिने युवराज गुरुङ ठमेलबाटै पक्राउ

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

प्रतिक्रिया