मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

काठमाडौँमा नाडा अटो शो २०२५ भाद्र ३ गतेदेखि सुरू

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भाद्र ३ गतेदेखि काठमाडौँमा नाडा अटो शो २०२५ आयोजना हुने भएको छ । नाडाले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटिमण्डपमा नाडा अटो शो आयोजना गरिएको जनाएको हो ।

प्रदर्शनीमा १९ वटा चार पाङ्ग्रे ब्रान्डहरू, ४ वटा दुई पाङ्ग्रे ब्रान्डहरु, १३ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । त्यस्तै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरणहरुको प्रदर्शनी हुने नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले जानकारी दिए ।

नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको उनले बताए । यस वर्षको नाडा अटो शो ले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको वर्तमान अवस्थालाई एकै छानामुनि ल्याउने उल्लेख गरे । 

नाडा अटो शोको १ लाख बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

नेपाली बजारमा भित्रियो जिलीको ईएक्स ५ इभी, के-के छ सुविधा ?

नेपाली बजारमा भित्रियो जिलीको ईएक्स ५ इभी, के-के छ सुविधा ?

नेपालको ‘बेस्ट लुकिंगइभी’दिपल एस ७ मा अब ‘नेक्स्ट–लेभलकनेक्टिभिटी’

नेपालको ‘बेस्ट लुकिंगइभी’दिपल एस ७ मा अब ‘नेक्स्ट–लेभलकनेक्टिभिटी’

बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१ औं स्थानमा पर्न सफल

बीवाईडी २०२५ फर्च्युन ग्लोबलको सूचीको ९१ औं स्थानमा पर्न सफल

हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफरको विजेता घोषणा

हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफरको विजेता घोषणा

होण्डा डिओ १२५ले ज्याङला पास (उपल्लो डोल्पा) मा बनायो नयाँ कीर्तिमान, बन्यो ५३०० मिटरको उचाइ चुम्ने नेपालकै पहिलो स्कूटर

होण्डा डिओ १२५ले ज्याङला पास (उपल्लो डोल्पा) मा बनायो नयाँ कीर्तिमान, बन्यो ५३…

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित भव्य वार्षिक डिलर मिट २०२५ सफलतापूर्वक सम्पन्न

यामाहा नेपालद्वारा ‘ब्लू राइज’ थीममा आयोजित भव्य वार्षिक डिलर मिट २०२५ सफलता…

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका ला…

आईएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स- २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवार्ड’द्वारा सम्मानित

आईएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स- २०२५ मा ‘बेस्ट सर्भिस प्रोभाइडर अवा…