संसदीय समितिमा विद्यालय शिक्षा विधेयकबारेमा छलफल हुने

काठमाडौं- संघीय संसद अन्तर्गतका तीन समितिका बैठक बस्दैछ ।
संघीय संसद सचिवालय भवन, सिंहदरवारमा बस्नेछन् ।
जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । बिहानको दिनको २ बजे बस्नेछ ।
उता कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । जुन बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा दफावार छलफल हुनेछ ।
साथै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक बिहान ११ बजे सुरू हुनेछ ।

राप्रपा अध्यक्ष लिङ्देन गुट भेलालाई तीव्रता दिँदै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेको विपक्षी दलको निष्कर्ष

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव चन्दबीच भेटवार्ता

प्रतिनिधिसभाको बैठक बस्दै

राजनीतिमा खुट्टा तान्ने प्रवृत्ति हावी भयो : उपसभापति गुरुङ

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

प्रतिक्रिया