भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतको आएको बाढीमा परी बेपत्ता भएका नेपाली प्रति चिन्ता ब्यक्त गरेका छन् ।
हाल तुर्केमिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हराएका नेपालीहरूको खोजीका लागि भारतस्थित नेपाली दूतावासबाट पहल गरिरहेको पनि जनाएका छन् ।
‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ, उनीहरूको उद्दारको लागि दूतावास मार्फत तत्काल कुटनीतिक छलफल भएको थियो।’
उनी अगाडि लेख्छन्, ‘बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु।’

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत विधेयक सभा समक्ष पेश गरिने

अर्थसहित पाँच वटा समितिको बैठक बस्दै

विद्यार्थीका ९९ प्रश्नको कठघरामा प्रचण्ड

साझा मुद्दामा राजनीतिक दल एक हुुनुको विकल्प छैनः नेता सिटौला

निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको पनि असहमति

सरकारले नै शिक्षा विधेयक अड्कायोः अध्यक्ष दाहाल

कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट

प्रतिक्रिया