दोस्रो एक दिवशियमा पनि भारत विजयी
काठमाडौँ - श्रीलंकासँगको दोस्रो एक दिवशिय क्रिकेटमा पनि भारत विजयी भएको छ । बलरहरुले ब्याटिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गरेपछि भारत ३ विकेटले विजयी भएको हो ।
जितका लागि २७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो । भारतलाई जिताउन दीपक चाहरले नटआउट ६९ र सुर्यकुमार यादवले ५३ रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो । यसअघि भएको पहिलो एक दिवशियमा पनि भारत विजयी भएको थियो । शिखर धवनको कप्तानीमा रहेको भारतले लगातार उत्कृष्ट प्रदर्शन गर्दै तीन खेलको एक दिवशिय सिरिज २-० ले जितेको छ । अब तेस्रो एक दिवशिय शुक्रबार कोलम्बोमा हुनेछ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_S6KFL9Gr2b_cldeagvvexpkkajmjvwmfklgyblf5c7xi3pcydlkxn4nsgbknp7wycpe3a90.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया