माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौँ - नेकपा(माओवादी केन्द्र)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टी निर्माणको प्रक्रियालाई व्यवस्थित र तिव्र पार्ने निष्कर्ष निकाल्दै माओवादीले केन्द्रीय कमिटी साउन २० र स्थायी कमिटीको बैठक साउन १७ गते बोलाउने निर्णय गरेको हो ।
माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धताहरू मार्फत् अगाडी बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र प्रतिवद्धताहरू तय गर्न आह्वान गरेको हो ।

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

प्रतिक्रिया