आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- पुनःस्थापित प्रतिनिधि सभाको आजको बैठकको कार्यसूची सार्वजनिक भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाई तथा शुभकामना दिने कार्यसूची रहेको छ ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औँ वार्षिक प्रतिवेदन २०७७ पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७८ पेश गर्ने कार्यसूची छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया