शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

प्रतिनिधि सभाको अर्को बैठक साउन १२ गते बस्‍ने

काठमाडौँ : प्रतिनिधि सभाको अर्को बैठक साउन १२ गते बस्‍ने भएको छ । शुक्रबारको बैठकमा दलका प्रतिनिधिहरूले नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरूले बधाइ तथा शुभकामना दिएका थिए ।