आइतबार १८ संक्रमितको मृत्यु र २०५० संक्रमणमुक्त

काठमाडौँ – आइतबार कोभिड-१९ संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालययको तथ्यांक अनुसार हालसम्मम मुलुकभर ९७१३ संक्रमितको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनाको कोभिड परीक्षण गर्दा २२३७ जनामा कोभिड देखिएको छ । २०५० जना संक्रमणमुक्त भएका र हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भइसकेका छन् ।
उपत्यकामा ६२४ जनामा संक्रमण देखिएको छ । काठमाडौमा ४६८, भक्तपुरमा ६७ र ललितपुरमा ८९ जनालाई संक्रमण देखिएको हो । त्यसैगरी सक्रिय संक्रमित काठमाडौँमा ५६१६, भक्तपुरमा ९१० र ललितपुरमा १०८९ छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया