किरणकाे ‘कान्छी मट्याङ ट्याङ’

काठमाडौं– किरण भुजेलको प्रस्तुतिमा नेपासिनेको सहकार्यमा निर्माण भएको गीत ‘कान्छी मट्याङ ट्याङ’को म्युजिक भिडियो रिलिज भएको छ । किरण भुजेल र एलिना चौहानको स्वर रहेको गीतमा सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीत छ । यो गीतको भिडियोमा विधान कार्कीको निर्देशन छ । विधान पछिल्लो समयका व्यस्त निर्देशक हुन् ।
उनले निर्देशन गरेको 'नबोली नबोली' बोलको गीतको भिडियोले १ करोड बढी भ्युज पाइसकेको छ । भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ । भिडियोमा किरण भुजेल, श्रेया सिटौला, अजय श्री, एलिना चौहान र सुनिल कटुवालको अभिनय छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया