शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

नागरिकता विधेयक छिटो पारित गरियोस् : लालबाबु पण्डित

काठमाडौँ - प्रतिनिध सभा सदस्‍य लालबाबु पण्‍डितले नागरिकता विधेयक छिटो पारित गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्‍दै सांट्ठद पण्‍डितले नागरिकता विधेयक पारित गरेर सम्‍पूर्ण नागरिकले नागरिकता पानउने व्‍यवस्था गर्न माग गरेका हुन् । 'एमाले सरकारले नागरिकता दिन विधेयक ल्यायो,' उनले भने, 'निर्णय गरेर अगाडि बढ्यो । तर, अवरोध पैदा हुँदै गयो । नागरिकता विधेयक छिटो पारित होस् । नेपाली नागरिकले छिटो नागरिकता प्राप्त गरोस् ।'