शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

प्रतिनिधि सभाको अर्को बैठक साउन १५ गते बस्‍ने

फाइल तस्‍बिर

काठमाडौँ – प्रतिनिधी सभाको बैठक साउन १५ गते बस्नेगरी स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले साउन १५ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सदनमा जानकारी गराएका हुन् । आजको बैठकमा शून्‍य र विशेष समयमा सांसदहरूले विभिन्‍न विषयमा सरकारको ध्‍यानाकर्षण गराएका थिए ।