ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ

काठमाडौं : ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई नियन्त्रणमा लिइएको छ । ट्राफिक प्रहरी जवान अरविन्दकुमार गिरीलाई एक हजार रुपैयाँ घुस दिएर प्रभावमा पार्न खोज्ने स्कूटर चालक डिल्लीबजारका पंकज सिंहलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । उनले कमलादीस्थित फुटपाथमा स्कूटर पार्किङ गरेर राखेका थिए ।
फुटपाथमा स्कूटर राखेको भन्दै कारबाही गर्न खोजेपछि उनले घुस दिन खोजेका थिए । उनलाई पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी वृत कमलपोखरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

तीनकुनै प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिव…

बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

रबि र छबिको बहस सकियो, अब केही बेरमा आदेश आउँदै

राप्रपा युवा संगठनका अध्यक्ष केसी रिहा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

प्रतिक्रिया