कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु

कालिकोट - कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । कर्णाली राजमार्ग अन्तर्गत शुभाकालिका गाउँपालिकाको एस मोडबाट कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
मंगलबार कर्णाली नदीमा ट्रक खस्दा ठेगाना नखुलेका चालक दीपक साउद र सहचालक रमेश शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट जुम्लाका लागि छुटेको ट्रक कालिकोटमा दुर्घटनामा परेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया