भेरोसेलको पहिलो खोप काठमाडौँका यी ठाउँमा लगाउन सुरु

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्र कोभिड-१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाउन सुरु भएको छ । बिहिबार १० बजेदेखि ५ बजेसम्म पहिलो मात्रा काठमाडौँ महानगरपालिकामा लगाउन सुरु गरिएको हो । ५० वर्ष उमेर समूह माथिका सबै र यसअघि पहिलो मात्रा लगाउन छुटेकालाई खोप लगाएको हो ।
वडा खोप समन्वय समितिको साउन १३ गतेको निर्णय अनुसार खोप कार्यक्रम सञ्चालन भएको हो । खोप लगाउन जाँदा अनिवार्य नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारीचालक प्रमाणपत्र र वडाबाट उमेर प्रमाणित गरेको कागजपत्र लैजानुपर्ने महानगरपालिकाले जनाएको छ ।
महानगरको ३२ वटै वडामा खोप लगाइने भएको छ ।
खोप लगाइने केन्द्रहरू यी हुनः

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया