आइतबार ०४ जेठ, २०८२
Sunday, May 18, 2025

सिभिल अस्पतालमा खोप लगाउनेको लाइन (फोटोफिचर)

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्र कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाउन थालिएको छ । ५० वर्ष उमेर समूहमाथिका सबै र यसअघि पहिलो मात्रा लगाउन छुटेकालाई यसपटक खोप लगाएको हो । बिहीबार क्रममा सिभिल अस्पतालमा भेरोसिल खोप लगाउनेको लाइन देखियो । 

हेर्नुहोस् तस्बिरहरू :