ललितपुरमा शुक्रबारदेखि ४५ वर्ष माथिकाले भेरोसेल खोप पाउने

काठमाडौँ- ललितपुर महानगरपालिकामा ४५ वर्ष उमेर समूह माथिकाले कोभिडविरुद्धको भेरोसेल खोप शुक्रबारदेखि पहिलो डोज लगाउन पाउने भएका छन् । साउन १५, १६ र १७ गतेदेखि महानगरको २९ वटै वडामा खोप लगाउने कार्यक्रम रहेको महानगरले जनाएको छ ।
४५ वर्षमाथि उमेर समूहका सबलै आ-आफ्नो वडामा सम्पर्क गर्नुपर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए । उनकाअनुसार, १८ गतेबाट जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यक्रम पनि छ । जोनसन एण्ड जोनसन खोप लगाउने कार्यक्रमबारे पनि सूची छिटै सार्वजनिक हुनेछ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया