वेष्ट इन्डिजविरुद्धको टी-ट्वान्टी सिरिजमा पाकिस्तानको अग्रता
काठमाडौँ : वेष्ट इन्डिजसँगको टी-ट्वान्टी सिरिजमा पाकिस्तानले अग्रता लिएको छ । शनिबार राती भएको दोस्रो टी-ट्वान्टी क्रिकेटमा वेष्ट इन्डिजलाई ७ रनले हराउँदै पाकिस्तानले १-० को अग्रता लिएको हो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । उसका लागि कप्तान बाबर अजामले ५१ रनको योगदान दिए । जवाफी ब्याटिङ थालेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन मात्रै बनाउन सक्यो ।
उसका लागि निकोलस पुरनले नटआउट ६२ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । यो जितसँगै पाकिस्तानले सिरिजमा १-० को अग्रता लिएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया