विमला वली फेरि एमालेमा

बुटवल - केहिदिनदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन रहेको भनिएकी लुम्बिनी प्रदेश सदस्य विमला खत्री वली एमालेमा खुलेकी छिन् । नेकपाबाट चुनाव लडेकी वली यसअघि माओवादी केन्द्रमा खुलेकी थिइन् ।
सत्ताको चरम रस्साकस्सी चलिरहेको बेला वली एमालेमा खुल्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उनी केहिदिनदेखि सम्पर्कविहीन भएको चर्चा चलेको थियो । तर सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एमाले संसदीय दलमा रहेको बताएकी छिन् । उनी श्रीमान् उत्तरकुमार वलीको मृत्युपछि तत्कालीन नेकपाबाट चुनाव लडेर जितेकी थिइन् ।

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया