कोटेश्वरमा दाहाल र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ : सरकार सञ्चालन र पछिल्ला घटनाक्रमबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । कोटेश्वरमा दाहाल र नेपालबीच छलफल भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता हुने चर्चा छ । यसलाई एमाले आन्तरिक संघर्षको उत्कर्ष र एकताको महत्वपूर्ण भेटघाटका रुपमा हेरिएको छ ।
त्यसअघि दाहाल र नेपालबीच सरकार सञ्चालन, सरकारमा जाने मन्त्री, माधव नेपाल पक्षको सलंग्नता लगायतका विषयमा छलफल भएको दाहाल निकट स्रोतले जानकारी दिएको छ । सत्तारुढ गठबन्धनबाट माधव नेपाल बाहिरिएपनि दाहाल उनको निवासमै पुगेर सरकार सञ्चालनबारे पटक पटक छलफल गर्ने गरेका छन् ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया