डाक्टर जागेश्वर गौतमको सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ - हिजो मात्रै सरुवा भएका डा.जागेश्वर गौतमसहित स्वास्थ्य पदाधिकारीहरुको सरुवा तत्काल रोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । सोमबारमात्रै सरकारले गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय जिम्मेवारीबाट हटाएर थापाथलीस्थित प्रसुती गृह सरुवा गरेको थियो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गौतमसहित स्वास्थ्य अधिकारीको सरुवा गरेका थिए । प्रधानमन्त्री देउवाले ११ औँ तहका कर्मचारीको सरुवा राज्यमन्त्रीले गरेर नहुने भन्दै रोकेको स्वास्थ्यमन्त्रालय स्रोतले जानकारी दियो । स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले गौतमसहितका स्वास्थ्य अधिकारीको सरुवा रोकिएको इकागजलाई जानकारी दिए ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया