३१०० नाघ्यो सेयर बजार, सात कम्पनीको मूल्यमा उच्च वृद्धि
काठमाडौँ - सेयर बजार सूचक नेप्से परिसूचक २६.०२ अंकले बढेर ऐतिहासिक उचाइमा पुगेको छ । नेप्से ०.८४ प्रतिशतले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमध्ये दुई कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । पाँचथर पावर कम्पनी र रु रु जलविद्युत्को मूल्यमा सर्किट ब्रेकर लागेको हो ।
विकास बैंक र म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक सकारात्मक छन् । जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी र स्वाभलम्बन लघुवित्तको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । ११ अर्ब ५२ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । दुई करोड ११ लाख कित्ता सेयर किनबेच भएको छ ।

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_FXk3yVYJJl_cbfcwj1s7raiikcntev1kfkfwosy8zwrkoh1dhmvluswycyryere96nc0rzo.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

प्रतिक्रिया