दोस्रो टी-ट्वान्टीमा पनि बंगलादेश विजयी
काठमाडौँ : अष्ट्रेलियासँगको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पनि बंगलादेश विजयी भएको छ । ढाकामा बुधबार राती भएको दोस्रो टी–ट्वान्टीमा बंगलादेश ५ विकेटले विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि मिचेल मार्शले सर्वाधिक ४५ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।
१२२ रनको झिनो लक्ष्य बंगलादेशले ५ विकेट गुमाएर ८ बल बाँकी छदै भेट्टायो । उसका लागि अफिफ हुसेनले सर्वाधिक नटआउट ३७ रनको योगदान दिए । जितसँगै पाँच खेलको टी–ट्वान्टी श्रृङ्खलामा बंगलादेशले २–० को अग्रता लिएको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया