नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ - नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ । केही बेरअघिबाट बैैठक सुरु भएको केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिए । उनकाअनुसार बैठकमा सामसामयिक राजनीतिक र आगामी रणनीतिबारे छलफल हुनेछ । ‘बैठक आजै टुङिगन्छ,’ उनले भने, ‘ वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल हुन्छ । आगामी पार्टी रणनीति पनि बैठकले तय गर्ने उनले बताए । बैठकमा ९० जना बढी केन्द्रीय सदस्य उपस्थित रहेको उनले दाबी गरे ।
पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग एकताका विषयमा ठोस छलफल गर्ने तयारी भएपनि कुरा नमिल्दा माधव नेपाल समूह सरकारमा जाने वा पार्टी एकता गर्ने भन्ने विषयमा अलमलमा छ । तर माधव नेपाल पक्षको बैठकमा सहभागि नहुन एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया