लोकतन्त्र जोगाउन कांग्रेस सडकमा : महर

डडेल्धुरा : नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कम्युनिष्ट सरकारबाट लोकतन्त्र बचाउनुपर्ने अवस्था आएको बताएका छन् । सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यतामाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संविधानभन्दा माथि जान खोजेको आरोप लगाए ।
डडेल्धुरा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा महरले ७० वर्षको लामो संर्घषपछि प्राप्त उपलब्धीलाई नेकपाले तीन वर्षमै संकटमा पारेको आरोप समेत लगाए । महरले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार लोकतन्त्रकै अपमान भएको र त्यसैको बिरोधमा कांग्रेस देशब्यापी बिरोधमा उत्रिएको बताए ।
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया