लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान
बुटवलः लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिश शेरचनले बिहीबार सूचना जारी गर्दै साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सभाको विशेष अधिवेशन २७ गते दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख छ ।
मंगलबार विपक्षी गठबन्धनले प्रदेशसभाको विशेष अधिवेशन आह्वानको माग गर्दै प्रदेश प्रमुख समक्ष समावेदन पत्र दर्ता गराएको थियो । उनीहरूले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता गराएका छन् ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया