कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौँ– नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शुक्रबारसम्म १० हजार नाघेको छ । अहिले ३४ हजार नौ सय ४२ सक्रिय संक्रमितहरू रहेका छन् ।
पछिल्लो सातायता संक्रमणको ग्राफ पुनः उकालो लागेको छ । कोभिड–१९ संक्रमितहरू अस्पताल भर्ना हुने दर पनि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
नेपालमा अहिलेसम्म सात लाख १० हजार पाँच सय ९ जना कोभिड–१९ संक्रमित भैसकेका छन् भने ६ लाख ६५ हजार पाँच सय ४८ जना निको भैसकेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया