मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौं : मिस नेपाल-२०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । काठमाडौं घर भएकी श्रेष्ठ १८ नम्बरकी प्रतिस्पर्धी थिइन् । २३ वर्षे श्रेष्ठ समाजशास्त्रकी विद्यार्थी पनि हुन् ।
मिस नेपाल-२०२० मा 'मिस नेपाल अर्थ -२०२०' को उपाधि सुप्रिया श्रेष्ठले जित्न सफल भएकी छिन् भने मिस नेपाल इन्टरनेशनल को उपाधि सन्ध्या शर्माले जितिन ।
मिस नेपाल-२०२० मा 'मिस सुप्रानेशनल-२०२०' को उपाधि सिमल कनौजियाले हात पारिन । अन्तिम चरणमा पुग्न सफल प्रतियोगिहरु - नम्रता श्रेष्ठ, सिमल कनौजिया,आयशा श्रेष्ठ,मेरिषा सिंह सुवाल,सुप्रिया श्रेष्ठ तथा सन्ध्या शर्मा हुन् ।
मिस नेपाल २०२० अन्तर्गत मिस टुरिजमको उपाधि रिया श्रेष्ठले जितेकी छिन् । मिस फिटनेसको उपाधि शुभांगी खत्रीले जितेकी छिन् । मिस नेपाल २०२० अन्तर्गत मिस इन्टेलेक्चुअलको उपाधि नम्रताले नै जितिन ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया