चेन्नईमाथि दिल्लीको जित, धवनको शतक प्रहार

शनिबार भएको खेलमा चेन्नई सुपरकिंग्सलाई ५ विकेटले हराउँदै आइपीएलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीका ओपनिङ ब्याट्सम्यान शिखर धवनले नटआउट १०१ रन जोड्दै शतक प्रहार गरेका थिए । उनले ५८ बलमा १४ चौका र १ छक्का प्रहार गरेका थिए ।
त्यस्तै शारजाहमा टस जितेर पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन जोड्दै १८० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य दिल्लीले १ बल खेल्न बाँकी हुँदा ५ विकेटको क्षतिमा पूरा गरेको थियो ।
दिल्ली ९ खेलबाट १४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने चेन्नई ९ खेलबाट ६ अंकसहित छैटौं स्थानमा छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ORiDPGXjcz_bickchwe2pjovkp4y74npfwbmpar7hz5syefdk3gwppej3qginkuojma5fzv.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया