त्रिविबाट सञ्चालित कुनै पनि परीक्षा रोकिएका छैनन : नियन्त्रक जोशी

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले जारी परीक्षा नरोकिने बताएको छ । त्रिवि अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय बल्खुले अहिले जारी रहेका सबै संकायका परीक्षा जारी रहेको बताएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा रोकेपनि त्रिविबाट सञ्चालित सबै परीक्षा जारी रहने बताएका हुन् । ‘त्रिविबाट सञ्चालित सबै परीक्षा जारी छन्’, उनले इकागजसँग भने, ‘कक्षा १२ को परीक्षा रोकियो भनेर कोही पनि भ्रममा नपर्नुहोला ।
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

प्रतिक्रिया