कक्षा १२ को परीक्षाको नयाँ मितिबारे १५ दिनअघि नै सूचना दिइने

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ मितिबारे १५ दिनअघि नै सूचना दिने बताएको छ । बोर्डले सूचना प्रकाशित गरेर १५ दिनअघि नै सूचना दिने बताएको हो ।
बोर्डले शनिबार कोभिड-१९ को महामारी बढेको भन्दै साउन ३१ गतेबाट सुरु गर्ने तय भएको १२ कक्षाको परीक्षा स्थगित गरेको थियो । अब परीक्षा गर्ने भन्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा कम्तिमा १५ दिनअघि सूचना दिएर तालिका प्रकाशन गरिने सूचनामा उल्लेख छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया