लोजानो र माटाको त्यो गोल : जसले बार्सिलोना र म्याड्रिड दुवै पराजित

स्पेनिस ला लिगामा रियल म्याड्रिड शनिबार राति भएका खेलमा पराजित भएको छ । घरेलु मैदानमा रियललाई नवप्रवेशी टिम क्याडिजले १-० गोलले पराजित गरेको हो । रियललाई क्याडिजले ३० वर्षपछि पराजित गरेको हो ।
क्याडिजका जितका लागि नेग्रेडोले पासमा लोजानोले १६ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै बार्सिलोना पनि पराजित भएको छ । बार्सिलोनालाई गेटाफेले १-० गोलले पराजित गरेको हो।
बार्सिलोनाका डे जोङले गेटाफेका डोकोनामलाई फउल गरेपछि ५६ मिनेटमा पेनाल्टीमार्फत माटाले गोल गर्दै गेटाफेलाई जित दिलाएका थिए ।
बार्सिलोना चार खेलबाट ७ अंक जोड्दै अंक तालिकाको नवौं स्थानमा छ । रियल म्याड्रिड अंक तालिकामा शीर्ष स्थानमा कायम छ भने रियलले ५ खेलबाट १० अंक जोडेको छ । त्यस्तै गोल अन्तरमा पछि परेका गेटाफे र क्याडिजको पनि समान १०-१० अंक छ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया