पहिलो डोज लगाएको ६ महिनापछि दोस्रो डोज लगाउन जेष्ठ नागरिकको लाइन(फोटो फिचर)

काठमाडौँ - ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोजको खोप लगाउन सुरु गरिएको छ । गत वर्षको फागुनमै पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई बल्ल दोस्रो डोज लगाउन सुरु गरिएको हो ।
भारत सरकारले थप कोभिडशिल्ड नेपाललाई उपलब्ध नगराएपछि दोस्रो डोज खोप लाउन नपाएका जेष्ठ नागरिकले जापान र भुटान सरकारले अनुदानमा दिएको अष्ट्राजेनेका खोप लगाएका हुन्।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_etsQ8tT0xi_kfcntkxkfnaretv0eixcvjsko8ogf8s1to5pentykx4swag2oxy8anu6y0q6.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया