भूमि आयोग विघटनविरूद्ध रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश (आदेशसहित)

काठमाडौँ– सर्वाेच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता प्रवेश केसीको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार सरकारले खारेज गरेको भूमि आयोगबारे निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
अदालतले भूमि आयोग विघटन गर्नुपर्ने कारण पेश गर्न पनि आदेश दिएको छ । साथसाथै अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको छ । सरकारले गत मंगलबार भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया