तिनाउ नदीमा खस्यो स्कारपियो, चार जना घाइते

बुटवल - सिदार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डअन्तरगत सिद्धाबाबा नजिकै खसेको डुंगाले लाग्दा स्कारपियो जीप तिनाउ नदीमा खसेको छ।
तिनाउ नदीमा जीप खस्दा जीपमा सवार ४ जना घाइते भएका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार पाल्पाको दोभानबाट बुटवल आउँदै गरेको जीप तिनाउ गाउपालिका-५ सिद्धबाबा नजिकै हेडबक्समा आइपुग्दा माथिबाट खसेको ढुंगाले लागेको थियो।
माथीबाट खसेको ढुंगाले जीपसहित यात्रुहरू खोलामा पुगेका थिए । घटनामा घाइते भएका ४ जनालाई उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

प्रतिक्रिया