परीक्षा केन्द्रबाहिर विद्यार्थीको नारा, 'नो भ्याक्सिन नो इक्जाम'
काठमाडौँ - कोभिडविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा परीक्षा केन्द्र परेका विद्यार्थीहरूले महामारीको जोखिमबीच पनि परीक्षा संचालन गरिएको भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले 'नो भ्याक्सिन नो इक्जाम' भन्दै नाराबाजी गरेका थिए । गेटबाहिर विद्यार्थी र स्वयं परीक्षार्थी प्रवेश पत्र बोकेर परीक्षा रोक्न माग गर्दै विरोधमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
परिक्षा केन्द्रमा भौतिक दूरी कायम हुन नसकेको यसले गर्दा जोखिमको खतरा भएको विद्यार्थीको भनाइ छ । कोभिडका कारण राष्ट्रिय परिक्षा बोर्ड कक्षा १२ को परीक्षा स्थगन गरे पनि त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित भदौ ५ सम्मको परीक्षालाई भने संचालन गरेको छ ।

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

पूर्व प्राथमिक पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न, शिक्षक र अभिभावक महासंघको सक्र…

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

प्रतिक्रिया