दाहाललाई ओलीको जवाफ, देशभर लागेको डडेलो एक बाल्टिनले निभाएको नबिर्सनुस्
काठमाडौँ - प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले यसअघि संसदमा गरेको टिप्पणीको जवाफ फर्काएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा उनले दाहाललाई जवाफ दिँदै ओलीले भने, ‘सरकारमा जाने बित्तिकै एक जनाले चेतावनी दिनुभयो । म आगो हुँ । आगोसँग नखेल्नु नत्र... । मलाई थाहा छ तपाई आगो हो । तपाईंले देशरभर लगाएको डडेलो मलाई याद छ । नबिर्सिने अर्को कुरा पनि छ । त्यो डडेलो एक बाल्टिन पानीले निभाएको छ ।’
केही दिनअघिको प्रतिनिधि सभा बैठकमा माओवादी अध्यक्ष दाहालले ओलीप्रति लक्षित गर्दै आफू आगो भएकोले आगोसँग नखेल्न चेतावनी दिएका थिए ।

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

प्रतिक्रिया