संसद्मा देउवालाई ओलीको प्रश्न : एमसीसी के गर्नुहुन्छ ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग (एमसीसी)को विषयमा आफूलाई विवादमा तानिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसी किन उल्लेख नगरेको भन्दै आपत्ति पनि जनाए ।
‘केपी आलीले कतै एमसीसप्ी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण निर्माण गर्न खोज्ने ? गाली पनि गर्ने, वातावरण पनि बनाउन खोज्ने ?’ उनले भने, ‘साझा न्यूतनम कामर्यक्रममा बोल्नु पर्दैन ? प्रधानमन्त्रीज्यू के गर्नुहुन्छ एमसीसी तपाईँ । तपाईँ बहुत मजबुद प्रधानमन्त्री हुनुहुन्छ । १६५ को सबल जत्थाले के भन्छ ? एमसीसी पास गर्ने की फेल गर्ने ? जस्केलाबाट छिर्ने आद्त नगर्नु । सरकारमा त छिरियो छिरियो सबै कुरामा जस्केला ?’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया