इंग्ल्यान्डले मोइन अलीलाई टिममा बोलायो
काठमाडौँ - भारतविरुद्धको दोस्रो टेस्टमा इंग्ल्यान्डले अलराउन्डर मोइन अलीलाई टिममा बोलाएको छ । बिहीबारदेखि लड्र्समा सुरु हुने दोस्रो टेस्टमा इंग्ल्यान्डले अलीलाई टिममा बोलाएको हो ।
ब्याटिङ र बलिङमा पोख्त मानिने अलिलाई सुरुमा इंग्ल्यान्डले टिममा राखेको थिएन । तर नटिंघममा पाहुना टोलीले सशक्त प्रदर्शन गरेपछि इंग्लिस टोलीले टिममा अलराउन्डर थप गरेको हो ।
वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएपछि लड्र्समा जित निकाल्ने इंग्ल्यान्डको दाउ छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया