सुदूरपश्चिम सरकारको वार्षिक प्रगति समीक्षा बैठकमा पत्रकारलाई निषेध

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा बैठकमा पत्रकारलाई निषेध गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को समीक्षा कार्यक्रममा पत्रकारलाईभित्र बस्न रोक लगाएको हो ।
कार्यक्रममा समाचार सङ्कलनको लागि बोलाइएको भए पनि छलफल सुरुअगावै फोटो खिचेर निस्कन भनिएको थियो। समीक्षा कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री र कर्मचारीहरूको सहभागिता रहेको छ ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया