सरकारले क्यूआर कोडसहितको खोप कार्ड लिने फारम बन्द गर्यो

काठमाडौँ- सरकारले क्यूआर कोड सहितको खोप प्रमाणपत्रको आवेदन फारम नलिने भएको छ । किर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरूको प्रमाणपत्र जारी नभएसम्म आवेदन नलिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
क्यूआर कोडसहितको प्रमाणपत्र अनिवार्य भएका वैदेशिक रोजगारमा जानेहरूले क्यूआर कोडसहितको प्रमाणपत्र प्राप्त गरेपछि मात्र टीकट खरिद मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका अनुसार https:/ vaccine.mohp.gov.np/public-reques from को लिंकमा गइ अनलाइन फारम भर्न सकिन्छ ।
स्वास्थ्य सेवा विभागको विभिन्न महाशाखामा गएर कसैलाई भेटन पर्दैन । अनलाइनबाट भरेको फारम थाहा पाउन सकिने मन्त्रालयले जानकारी दिएको छ । https: / vaccine. mohp.gov.np/search गइ आफूले भरेको फारमबारे जानकारी पाउन सकिन्छ । मन्त्रालयले क्यूआर कोडसहितको प्रमाणपत्र प्राप्त भएपछि माथिको लिंकबाट प्राप्त गर्न सकिने जनाएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया