लुम्बिनीका मुख्य न्यायाधिवक्ता ठाकुरद्वारा राजीनामा

बुटवल – राजिनमा दिएका मुख्यमन्त्री शंकर पोख्रेलको सरकारका मुख्यन्यायधिवक्ता ठाकुर कुमार डिसीले पदवाट राजीनामा दिएका छन् ।
उनले मुख्यमन्त्रीको राजिनामासँगै आफ्नो पदबाट राजीनामा पत्र बुझाएका हुन् । मुख्यमन्त्रीमार्फत उनले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका हुन् । उनको राजीनामा पनि स्वीकृत भएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता चिरञ्जीवि पौडेलले बताए ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया