बुधबार काठमाडौँमा ६६३ सहित उपत्यका थपिए ९६४ संक्रमित

काठमाडौँ- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९६४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६६३, भक्तपुरमा १०९ र ललितपुरमा १९२ जनामा कोभिड संक्रमण भएको छ ।
काठमाडौँमा सक्रिय संक्रमित सात हजार ८१३, भक्तपुरमा एक हजार ३६० र ललितपुरमा एक हजार ८८३ जना जना छन् ।
त्यसैगरी काठमाडौँमा एक हजार ९९५ , भक्तपुरमा ३९७ र ललितपुरमा ६१३ जनाको मृत्यु भएको छ । आज देशभर ३ हजार ४८१ जना कोभिडका नयाँ संक्रमित थपिएका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया