बुधबार करिब दुई लाखले लगाए कोभिडविरुद्धको खोप

काठमाडौँ- बुधबार देशभर करिब दुई लाखले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक लाख ९५ हजार २११ जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् ।
२४ घण्टामा देशभर जोनसन एण्ड जोनसनको खोप २८ हजार १९२ जनाले लगाए । भेरोसेलको पहिलो मात्रा २८ हजार ८७१ र दोस्रो मात्रा ६९ हजार १११ जनाले लगाएका हुन् । त्यसैगरी कोभिसिल्डको दोस्रो डोज ६९ हजार ३७ जनाले लगाएका हुन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया