वन विज्ञान अध्ययन संस्थानका परीक्षा स्थगित
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थानले ३२ साउनदेखि सञ्चालन हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । कोभिड–१९ संक्रमणको कारणले हाललाई परीक्षा स्थगित गरिएको संस्थानले जनाएको छ ।
संस्थानको परीक्षा नियन्त्रण कार्यालय पोखराका प्रमुख यज्ञप्रसाद तिमिल्सिनाले बुधबार सूचना जारी गर्दै स्थगित परीक्षा आगामी भदौ महिनाको तेश्रो हप्तादेखि भर्चुअल माध्यमबाट लिइने जानकारी गराएका छन् ।

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा आयोजित संयुक्त राष्ट्रसंघ ४.० को भव्…

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_Tyns6I1rW9_3sjxp7gmtdmkvjgpeu0vrveuxvofaothdlfdi30dmmnjbbwsmfkn4d8rfr24.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

प्रतिक्रिया