पहिलो कारोबारमा २.५ अंकले बढ्यो बजार

काठमाडौं : सोमबारको सुरुवाती कारोबार (१२ बजेसम्म)मा नेप्से परिसूचक २.५ अंकले बढेको छ । कारोबारको पहिलो एक घण्टामा ०.१३ प्रतिशतले बढेर १ हजार ९३४ दशमलव ६१ विन्दुमा पुगेको छ ।
यस अवधिमा १८५ वटा कम्पनीको २१ हजार ३७८ पटकको कारोबारमा ४० लाख ६ हजार २९८ कित्ता शेयरको २ अर्ब ६५ करोड २५ लाख बराबरको खरीदबिक्री भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ५ समूहको परिसूचक घट्दा पनि समग्र नेप्से बढेको हो । म्युचुअल फन्ड, ट्रेडिङ, डेभलपमेन्ट बैंक, निर्जिविन बिमा तथा अन्यमा घटेको हो ।

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने

प्रतिक्रिया